नियम १८
विवाद भएमा गर्ने

कुनै विषयलाई लिएर सम्बन्धित हुलाक र अतिरिक्त हुलाकको बीच मत भिन्नता भएमा क्षेत्रीय हुलाक निर्देशकले दिएको निर्देशन बमोजिम गर्नुपर्नेछ ।